बर्नु
Romanized: barnu
कन्याले वर रोज्नु; स्वयंवर गर्नु; वरण गर्नु; रोज्नु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत वरण+नु]
1
कन्याले वर रोज्नु; स्वयंवर गर्नु; वरण गर्नु; रोज्नु ।