बर्नर
Romanized: barnar, barnara
बल्ने वा जल्ने विशेष अङ्ग; ग्याँस वा मट्टीतेलको स्टोभ बलेर ताप प्रदान गर्ने विशेष भाग; बर्नोल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
बल्ने वा जल्ने विशेष अङ्ग; ग्याँस वा मट्टीतेलको स्टोभ बलेर ताप प्रदान गर्ने विशेष भाग; बर्नोल।