गभर्नर
Romanized: gabharnar, gabharnara
कुनै प्रान्त वा प्रदेशको शासक; प्रशासक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
कुनै प्रान्त वा प्रदेशको शासक; प्रशासक।
२.
राज्यपाल; क्षेत्रपाल ।
३.
मौद्रिक नीति क्रियान्वित गर्ने तथा राष्ट्रबैङ्कको प्रशासन सञ्चालित गर्ने प्रमुख पदाधिकारी।