बर्बरिक

Romanized: barbarik, barbarika

महाभारतको युद्ध देख्ने एक दैत्यवीर; भीमको नाति र घटोत्कचको छोरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
महाभारतको युद्ध देख्ने एक दैत्यवीर; भीमको नाति र घटोत्कचको छोरा।

सम्बन्धित शब्दहरू