बर्मी
Romanized: barmee, barmii, barmi
बर्माको निवासी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [बर्मा+ई]
१.
बर्माको निवासी।
२.
बर्माको भाषा।
३.
बर्माबाट फर्केर आएका नेपाली।
४.
बर्मा देशको; बर्मासित सम्बन्धित।