बर्से

Romanized: barshe, barse

धेरै वर्षा हुने ठाउँ; हिउँको वर्षा हुने डाँडो (बर्सेडाँडो काटियो अब डराउनु पर्दैन)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [वर्षा+ए]

१.
धेरै वर्षा हुने ठाउँ; हिउँको वर्षा हुने डाँडो (बर्सेडाँडो काटियो अब डराउनु पर्दैन)।
२.
वर्षाऋतुमा हुने; बर्खे।
३.
एक वर्षको; बर्खीको; बर्सीको।
४.
वर्षको; वर्षसम्बन्धी।

सम्बन्धित शब्दहरू