बर्सेनि
Romanized: barsheni, barseni
वर्ष नबिराईकन; हरेक वर्ष; वर्षेपिच्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [वर्ष+एनि]
1
वर्ष नबिराईकन; हरेक वर्ष; वर्षेपिच्छे।