बलक बलक
Romanized: balaka balak, balaka balaka, balakabalaka, balakabalak
घाउ खटिरामा पिप भरिनाले टन्कने गरी; टनक टनक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू.]
१.
घाउ खटिरामा पिप भरिनाले टन्कने गरी; टनक टनक।
२.
चञ्चल वा उत्तेजित हुने किसिमले।