बलकबलक

Romanized: balakabalak, balakabalaka

घाउखटिराहरू पिप भरिनाले टन्कने गरी; टनकटनक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
घाउखटिराहरू पिप भरिनाले टन्कने गरी; टनकटनक।
२.
चञ्चल वा उत्तेजित हुने किसिमले।

सम्बन्धित शब्दहरू