बलक्क

Romanized: balakk, balakka

बेसरी टन्कने गरी (टाउको); तोड वा वेगसित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
बेसरी टन्कने गरी (टाउको); तोड वा वेगसित।

सम्बन्धित शब्दहरू