बलमुडा झो
Romanized: balamudaa jho, balamuda jho, balamudajho, balamudaajho
बलेको मुढाजस्तै कालो अनुहार भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
बलेको मुढाजस्तै कालो अनुहार भएको।
२.
हेर्दै तर्सिने रूप भएको (व्यक्ति)।