बलाका
Romanized: balaakaa, balaaka, balakaa, balaak
बकुल्लाको पङ्क्ति; बकुल्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बकुल्लाको पङ्क्ति; बकुल्लो।
२.
पोथी बकुल्लो।
३.
कामुक स्त्री।