शलाका
Romanized: shalaakaa, shalaaka, shalakaa, salaakaa
काठ, बाँस, धातु आदिको टुक्रा; डन्डी वा छेस्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
काठ, बाँस, धातु आदिको टुक्रा; डन्डी वा छेस्को।
२.
रङ भर्ने वा आँखामा गाजल लाउने पेन्सिल।
३.
नलीखुट्टाको हाड।
४.
दुम्सी।
५.
सलाई।
५.
छाताको करङ।