बल्किनु
Romanized: balkinu
घाउखटिरा पिपले भरिएर बलकबलक गरी टन्किनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
घाउखटिरा पिपले भरिएर बलकबलक गरी टन्किनु।