बल्झनु
Romanized: baljhanu
बल्छीमा पर्नु; जालमा अल्झनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [बल्छी+नु]
१.
बल्छीमा पर्नु; जालमा अल्झनु ।
२.
आइपर्नु; जुध्नु।
३.
गर्भ रहनु।
४.
जुवामा च्याँखेको दाउ लाग्नु।