बल्नु
Romanized: balnu
आगो, बत्ती आदिबाट प्रकाश निस्कने हुनु; सल्कनु; दन्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत ज्वल्+नु]
१.
आगो, बत्ती आदिबाट प्रकाश निस्कने हुनु; सल्कनु; दन्कनु।
२.
जल्दोबल्दो हुनु; प्रतापी बन्नु; भाग्य चम्कनु।