बहक
Romanized: bahak, bahaka
बहकने अवस्था; बहकाइ; भ्रान्ति; बाटो भुलाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
बहकने अवस्था; बहकाइ; भ्रान्ति; बाटो भुलाइ।
२.
मनको चञ्चलता वा अस्थिरता; मानसिक उत्तेजना।