बहकिनु

Romanized: bahakinu

चाहिँदो काम छोडेर अरूको कुरामा लाग्नु; अर्काको लहैलहैमा हिँड्नु; बरालिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
चाहिँदो काम छोडेर अरूको कुरामा लाग्नु; अर्काको लहैलहैमा हिँड्नु; बरालिनु।
२.
बाटो बिराउनु।
३.
फुस्लिनु।
४.
विदेसिनु।

सम्बन्धित शब्दहरू