बहकनु
Romanized: bahakanu
अरूको फकाइमा वा लहैलहैमा लाग्नु; काम न काजसित लखरिनु; बरालिनु; बहकिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत वह+नु]
1
अरूको फकाइमा वा लहैलहैमा लाग्नु; काम न काजसित लखरिनु; बरालिनु; बहकिनु।