बहाल पुर्जी
Romanized: bahaala purji, bahaala purjee, bahala purjee, bahala purjii
नयाँ पद, ओहदा, हक आदि सँभाल्न दिइने अधिकारपत्र; बहाली गर्न दिइने लिखित नियुक्ति वा प्रमाणको कागत;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
नयाँ पद, ओहदा, हक आदि सँभाल्न दिइने अधिकारपत्र; बहाली गर्न दिइने लिखित नियुक्ति वा प्रमाणको कागत; नियुक्तिपत्र।