आदेश पुर्जी

Romanized: aadesha purji, adesha purji, aadesa purji, aadesha purjee

मुद्दाको सन्दर्भमा गरिने आदेशहरू लेखिएको कागज; आदेश पत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
मुद्दाको सन्दर्भमा गरिने आदेशहरू लेखिएको कागज; आदेश पत्र।

सम्बन्धित शब्दहरू