बहुआयामिक

Romanized: bahuaayaamika, bahuaayaamik, bahuaayamika, bahuayaamika

अनेक पक्ष भएको; धेरै आयाम भएको; विभिन्न पक्षको; बहुमुखी।। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
अनेक पक्ष भएको; धेरै आयाम भएको; विभिन्न पक्षको; बहुमुखी।।

सम्बन्धित शब्दहरू