बहुदल
Romanized: bahudal, bahudala
एकभन्दा बढी राजनीतिक दल भएको राजनीतिक व्यवस्था। विप. निर्दल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
एकभन्दा बढी राजनीतिक दल भएको राजनीतिक व्यवस्था। विप. निर्दल।