बहुतन्त्र

Romanized: bahutantr, bahutantra

कुनै राज्यको सञ्चालन वा नीतिका अनेक विचार र नेतृत्व भएको शासन-प्रणाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै राज्यको सञ्चालन वा नीतिका अनेक विचार र नेतृत्व भएको शासन-प्रणाली।

सम्बन्धित शब्दहरू