बहुदले

Romanized: bahudale

अनेक दलको सिद्धान्तमा विश्वास गर्ने; बहुदलीय (नेता, जनता)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
अनेक दलको सिद्धान्तमा विश्वास गर्ने; बहुदलीय (नेता, जनता)।

सम्बन्धित शब्दहरू