बहुदुग्धा

Romanized: bahudugdhaa, bahudugdh, bahudugdha

एक आयुर्वेदिक बुटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
एक आयुर्वेदिक बुटी।
२.
धेरै दुध दिने (गाईभैँसी)।
३.
बच्चालाई आफ्नै दुधले पुर्‍याउन सक्ने (आमा)।

सम्बन्धित शब्दहरू