बहुभाषिकता

Romanized: bahubhaashikataa, bahubhaashikata, bahubhashikataa, bahubhaasikataa

धेरै भाषा जान्ने, बोल्ने स्थिति वा त्यस्तो विशेषता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [बहुभाषिक+ता]

1
धेरै भाषा जान्ने, बोल्ने स्थिति वा त्यस्तो विशेषता।

सम्बन्धित शब्दहरू