बहुभाषी
Romanized: bahubhaashi, bahubhashi, bahubhaasi, bahubhaashee
धेरै भाषा जान्ने वा बोल्ने, सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [बहु+भाषा+ई]
१.
धेरै भाषा जान्ने वा बोल्ने,
२.
धेरै भाषा भएको; बहुभाषिक।