बहुभुज

Romanized: bahubhuj, bahubhuja

चारभन्दा बढी रेखाले घेरिएको समतलीय चित्र; चारभन्दा बढ्ता भुजा भएको चित्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
चारभन्दा बढी रेखाले घेरिएको समतलीय चित्र; चारभन्दा बढ्ता भुजा भएको चित्र।

सम्बन्धित शब्दहरू