बाँकीबक्यौता
Romanized: baamkibakyautaa, baamkibakyauta, bamkibakyautaa, baankibakyautaa
उठाउन वा असुल गर्न बाँकी रहेको रकम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
उठाउन वा असुल गर्न बाँकी रहेको रकम।