राँकीबजार
Romanized: raamkibajaara, raamkibajaar, raamkibajara, ramkibajaara
काठमाडौँ इन्द्रचोकस्थित चुरा, पोते आदि व्यापार गर्ने सानो बजार; मुसलमानको बजार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
काठमाडौँ इन्द्रचोकस्थित चुरा, पोते आदि व्यापार गर्ने सानो बजार; मुसलमानको बजार।