बाँकीवाला
Romanized: baamkivaalaa, baamkivaala, baamkivalaa, bamkivaalaa
अन्यत्र सर्दा वा खोसिँदा बुझाउनुपर्ने आफ्नो जिम्माको सरकारी रकमकलम, स्रेस्ता आदि बुझाउन नसकी बाँकी राख्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अन्यत्र सर्दा वा खोसिँदा बुझाउनुपर्ने आफ्नो जिम्माको सरकारी रकमकलम, स्रेस्ता आदि बुझाउन नसकी बाँकी राख्ने व्यक्ति; बाँकी रकम तिर्नुपर्ने व्यक्ति।