बाँको
Romanized: baamko, baanko, banko, bamko
पिँडालुजस्तो र बढी कोक्याउने एक जातको कन्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पिँडालुजस्तो र बढी कोक्याउने एक जातको कन्द।
२.
सार्कीले छाला काट्ने रामोजस्तो हतियार; बाँक।