बाँडा
Romanized: baamdaa, baamda, bamdaa, baandaa
प्रायः सुनचाँदीको काम गर्ने, बौद्धमार्गी नेवार-जातिको एक वर्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [वान्ध]
1
प्रायः सुनचाँदीको काम गर्ने, बौद्धमार्गी नेवार-जातिको एक वर्ग।