बाँडे
Romanized: baamde, baande, bande, bamde
बाँडासम्बन्धी; बाँडाको; बाँडाले गर्ने किसिमको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [बाँडा+ए]
1
बाँडासम्बन्धी; बाँडाको; बाँडाले गर्ने किसिमको।