बाँड्नु
Romanized: baamdnu, baandnu, bandnu, bamdnu
आपसमा मिलाएर भाग लगाउनु; बाँडचुँड गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत बण्ड+नु]
१.
आपसमा मिलाएर भाग लगाउनु; बाँडचुँड गर्नु।
२.
वितरण गर्नु।