भाँड्नु
Romanized: bhaamdnu, bhaandnu, bhandnu, bhamdnu
हुन लागेको कामकुरो बिगार्नु; बिचैमा बिथोल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [प्राकृत भण्डइ८ संस्कृत भण्ड+नु]
१.
हुन लागेको कामकुरो बिगार्नु; बिचैमा बिथोल्नु।
२.
नराम्रो बाटो वा नजाती लतमा लाग्नु, बराल्नु; बिगार्नु।
३.
कसैलाई बिभिन्डिने स्थितिमा पुऱ्याउनु; भड्काउनु।