बाँदर पुच्छे

Romanized: baamdara puchchhe, bamdara puchchhe, baandara puchchhe, bandara puchchhe

बाँदरको जस्तो पुच्छर भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
बाँदरको जस्तो पुच्छर भएको।
२.
फेदैदेखि खप्टिएर बाक्ला पात लाग्ने, टुप्पामा बाँदरको पुच्छरजस्तो लामो, सेतो गुभो हुने र गुभामा ससाना पहेँला फूल फुल्ने, हिमालयमा पाइने एक जातको बुटी।

सम्बन्धित शब्दहरू