बाँदो

Romanized: baamdo, baando, bando, bamdo

अनाज बिक्री गर्दा बुधबार पर्‍यो भने दोष मेटाउन पैसा नभएको बेला अरू केही चिज राख्ने र पछि फिर्ता गरिने वस्तु… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
अनाज बिक्री गर्दा बुधबार पर्‍यो भने दोष मेटाउन पैसा नभएको बेला अरू केही चिज राख्ने र पछि फिर्ता गरिने वस्तु वा सामान; दसी।

सम्बन्धित शब्दहरू