बाँसुरी

Romanized: baamsuri, baansuri, bansuri, baamshuri

ओठमा राखी दाहिने कुमतिर फर्काई फुकेर बजाइने, छोटो, लामो र मझौला तीन थरी आकारका हुने, स्वरपरिवर्तनका निम्ति… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [वंशी]

1
ओठमा राखी दाहिने कुमतिर फर्काई फुकेर बजाइने, छोटो, लामो र मझौला तीन थरी आकारका हुने, स्वरपरिवर्तनका निम्ति छ-सातवटा छिद्र भएको र तिनमा पालैपालो औंलाले थुनेर वा छेकेर बजाइने बाँस, निगालो, काठ आदिबाट बनाइएको बाजा; वंशी।

सम्बन्धित शब्दहरू