आसुरी
Romanized: aasuri, aashuri, aasuree, ashuri
दानवी; दैत्यसम्बन्धी; आसुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दानवी; दैत्यसम्बन्धी; आसुर।
२.
(नाम)
दानवी; असुरपत्नी।