बाउनीकाठ
Romanized: baaunikaatha, baaunikaath, baaunikatha, baunikaatha
चाँपोका जस्तै पात र बलियो जातको काठ हुने रुखविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [बाहुनी+काठ]
1
चाँपोका जस्तै पात र बलियो जातको काठ हुने रुखविशेष।