बाघपाइला
Romanized: baaghapaailaa, baaghapaaila, baaghapailaa, baghapaailaa
एक जनालाई बाघ बनाएर खेलिने, केटाकेटीको एक प्रकारको खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
एक जनालाई बाघ बनाएर खेलिने, केटाकेटीको एक प्रकारको खेल।
२.
(विशेषण)
बाघका जस्ता पाइला भएको।