बाइफाला
Romanized: baaiphaalaa, baaiphaala, baaiphalaa, baiphaalaa
उत्ताउलो स्वभावकी; नखरमाउली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [वायु+फाल्+आ]
१.
उत्ताउलो स्वभावकी; नखरमाउली।
२.
धेरै नाठा खेलाउने; वेश्या।
३.
अग्घोर बाठी; चुलबुले।