बाइफाले

Romanized: baaiphaale, baaiphale, baiphaale, baaifaale

उत्ताउलो स्वभावकी (अनौ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [वायु+फाल्+ए]

१.
उत्ताउलो स्वभावकी (अनौ.)।
२.
उत्ताउलो स्वभावको।

सम्बन्धित शब्दहरू