फाले

Romanized: phaale, faale, fale, phale

घोडा वा भैंसीका अगाडि वा पछाडिका खुट्टा बाँध्ने डोरी; छाँद; फाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत स्फाल]

1
घोडा वा भैंसीका अगाडि वा पछाडिका खुट्टा बाँध्ने डोरी; छाँद; फाली।

सम्बन्धित शब्दहरू