राइफाँडो
Romanized: raaiphaamdo, raaiphamdo, raiphaamdo, raaiphaando
परस्परको झैझगडा; आपसको विवाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [रायो+फाँडो]
१.
परस्परको झैझगडा; आपसको विवाद।
२.
कुनै वस्तु वा सरसामानको जथाभावी प्रयोग।
३.
गोबर, फोहर, हिलो आदि गिलो वा लेदो वस्तु कुल्चेर जथाभावी टेक्दा हुने फोहोर।
४.
रायो पकाएको फाँडो (निन्दार्थमा)।