राइफँडो
Romanized: raaiphamdo, raaiphando, raaifamdo, raiphando
समस्यालाई सुल्झाउनुको साटो झन् बढी हल्लाखल्ला र जटिलताको अवस्थामा पुर्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
समस्यालाई सुल्झाउनुको साटो झन् बढी हल्लाखल्ला र जटिलताको अवस्थामा पुर्याउने काम।