राइफल

Romanized: raaiphala, raaiphal, raaifala, raiphal

सिसाका मसिना दश, पन्ध्र, बिस वा अनेक गोलीहरू अटाउने र पड्केर टाढासम्मको लक्ष्यलाई प्रहार गर्न सक्ने आधुनिक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ.]

1
सिसाका मसिना दश, पन्ध्र, बिस वा अनेक गोलीहरू अटाउने र पड्केर टाढासम्मको लक्ष्यलाई प्रहार गर्न सक्ने आधुनिक बन्दुक ।

सम्बन्धित शब्दहरू