रामफल

Romanized: raamaphala, raamaphal, raamafala, ramaphal

केराका पातजस्ता भालाकार र तिखा टुप्पा हुने दाँतीदार किनारा भएको, बास्ना आउने ठुलो सेतो फूल फुल्ने, ठुला फल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
केराका पातजस्ता भालाकार र तिखा टुप्पा हुने दाँतीदार किनारा भएको, बास्ना आउने ठुलो सेतो फूल फुल्ने, ठुला फल लाग्ने, मृगौलाजस्ता बिउ हुने एक जातको रुखविशेष।

सम्बन्धित शब्दहरू